back
NMB ad

के अब शैन्य शासन लागु हुने नै हो त ?

Kumari bank ad

फिलिपिन्समा सैन्य शासन लागु हुने संकेत देखिएको छ । मिन्दानाओ टापुमा सेना र इस्लामिक लडाकुबीचको संघर्षका क्रममा त्यहाँ सैन्य शासन लागु गरिएपछि राष्ट्रपति रोद्रिगो डुटर्टेले देशभरीनै सैन्य शासन लागु हुन सक्ने बताएका हुन् । राष्ट्रपति डुटर्टेले देश र देशवासीलाई जोगाउन जस्तो सुकै कदम चाल्न नहिच्किचाउने भन्दै देशभरी सैन्य शासन लागु भएको घोषणा गर्न पनि पछि नहट्ने बताएका छन् ।

यसअघि मिन्दानाओमा सेना र लडाकुबीच संघर्ष चर्किएपछि राष्ट्रपतिले अस्ति मंगलबार सैन्य शासन लागु भएको घोषणा गरेका थिए । आतंकवाद विरुद्ध लड्न आफू जुन सुकै हदसम्म जान सक्ने डुटर्टेको भनाइ थियो ।

प्रकाशित मितिः २०७४ जेठ ११

वि.सं.२०७४ जेठ ११ बिहीवार १२:०३ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...