back
NMB ad

सरकारमाथि नैतिक प्रश्न उठाउँदै नीति तथा कार्यक्रमप्रति पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको प्रतिक्रियाः

Kumari bank ad

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रमलाई पूर्वउप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले स्वागत गरेका छन् । पूर्वअर्थमन्त्री अधिकारीले सरकारमाथि नै नैतिक प्रश्न उठाउँदै नीति तथा कार्यक्रमलाई स्वागत गरेका हुन् । उनले कामचलाउ सरकारले नीति तथा कार्यक्रम ल्याएकोप्रति इगित गरेका हुन् ।

व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संचारकर्मीहरुसँग प्रतिक्रिया दिंदै अधिकारीले स्थानीय तहको दोस्रो चरणको चुनाव समयमै सम्पन्न गर्ने र २०७४ माघ ७ गतेभित्र तिनै तहको चुनाव सम्पन्न गर्ने कार्यलाई स्वागत गरिएको  बताए ।

त्यस्तै संक्रमणकालको अन्त्य गरेर अगाडि बढ्ने कुरा नीति तथा कार्यक्रममा आउनु स्वागतयोग्य कदम भएको बताए । अब आउने सरकारले यी दुर्य कार्यलाई निरन्तरता दिनुपर्नेमा उनको जोड रहेको छ ।

प्रकाशित मितिः २०७४ जेठ ११

वि.सं.२०७४ जेठ ११ बिहीवार १६:५८ मा प्रकाशित

You can share this post!

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...