back
NMB ad

माधुरी दिक्षितको विवाह काण्ड भाईरल !

Kumari bank ad

बलिउड अभिनेत्री माधुरी दिक्षितको सुन्दरताको तारिफ गर्नेहरु धेरै छन् । उनी जति उमेर ढल्किँदै गयो त्यति नै सुन्दर हुँदै गएकी छिन् । बलिवुडमा डान्स बेबोको परिचय बनाएकी माधुरीको एउटा रहस्य अहिले भाईरल भएको छ ।

लगी आज सावनकी, ओ रब्बा कोई तो बताए, सपने मे मिलती है जस्ता चर्चित गीतका गायक सुरेश वाडकरले माधुरी दिक्षितको विवाह प्रस्तावलाई अस्वीकार गरेको कुरा अहिले चर्चामा आएको छ ।
माधुरीले सिनेमामा काम गरेको उनको परिवारलाई मन परेको थिएन । यहि कारण उनको परिवार उनको विवाहको लागि केटाको खोजीमा थियो । यहि क्रममा उनको विवाहको प्रस्ताव सुरेशकोमा पुग्यो ।

तर सुरेशले माधुरी दुब्ली, पातली भएको भन्दै विवाहको प्रस्तावलाई सोझै अस्वीकार गरे । त्यस पछि माधुरीको परिवार चिन्तामा पर्यो । उनीहरुलाई माधुरीले धेरै सिनेमामा काम गरेपछि उनीसँग कसैले विवाह नगर्ने चिन्ता थियो ।

पछि माधुरीको जीवनमा आए लण्डन बेस्ड डाक्टर श्री राम नेने । श्रीले माधुरीसँग सन् १९९९ मा विवाह गरेका हुन् । माधुरीका दुई छोरा १४ वर्षिय अरीन र १२ वर्षिय रायन छन् ।सन् १९८४ को सिनेमा ‘अबोध’बाट बलिवुडमा डेब्यु गरेकी माधुरीले झण्डै ७० सिनेमामा काम गरेकी छिन् ।

प्रकाशित मितिः २०७४ जेठ १२

वि.सं.२०७४ जेठ १२ शुक्रवार १३:२७ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...