back
NMB ad

वर्षाले कृषिमा राहत,यसै हप्ताभित्र मनसुन सुरु हुने

Kumari bank ad

काठमाडौ । मौसमविदले यसै हप्ताभित्रै मनसुन सुरु हुने बताएका छन् । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरि केही दिनमा देशभर फैलिने गरेको भएपनि यस वर्ष मनसुन सामान्य भन्दा केही दिन अगाडि नै सुरु हुने अनुमान गरिएको हो ।

पूर्वी र मध्य बंगालको खाडीमा तथा बंगलादेशको मध्य भागसम्म मनसुन विकसित भइसकेकोले नेपालमा मनसुन केही दिन भित्रै भित्रिने मौसमविद् विभूति पोखरेलले बताए । जुन १० तारिख अर्थात अबको चार दिन भित्र मनसुन भित्रने सम्भावना रहेको उनले बताए ।

यस्तै मंगलबार पनि देशका धेरै ठाउँमा झरी पर्ने अनुमान छ । मनसुनी वायु सक्रिय हुन थालेकाले एक दुई दिन जमिन भिज्ने गरी पानी पर्ने मौसमविद् पोखरेलले बताए ।

उनका अनुसार मंगलबार पूर्व र मध्य क्षेत्रका धेरै ठाउँ र पश्चिमीका केही ठाउँमा झरी पर्नेछ । अहिले काठमाडौं उपत्यकासहित देशभरिकै मौसम बदली भएको छ ।

प्रकाशित मितिः २०७४ जेठ २३

वि.सं.२०७४ जेठ २३ मंगलवार १२:१८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...