back
NMB ad

राधिकाले १० महिनामा कृषि विकास मन्त्रालयमा के गरिन् ?

Kumari bank ad

काठमाडौ । करिब १० महिनाको अबधिमा कृषि बिकास राज्य मन्त्री राधिका तामाङको पहलमा कृषि बिकास मन्त्रालयमा धेरै सुधारका काम भएका छन् । किसान आयोगको गठनदेखि लिएर कृषिको आधुनिकिकरण लगायतका विषयलाई उनले जोडका साथ उठाईन् ।

Radhika tamang krishi

हेर्नुहोस् उनको कार्यकालमा भएका महत्वपूर्ण कार्यहरुः–

१. किसानहरूको जनहितको लागि ३३ प्रतिशत महिला सहित रास्ट्रीय किसान आयोगको गठन ।

२.किसानहरुलाई पेन्सनको लागि कृषि बिकास मन्त्रालयबाट सबै काम सम्पन्न भएको तर रास्ट्रीय योजना आयोग, मन्त्री परिषदको निर्णय र वजेटको व्यवस्था हुन नसक्दा रोकिएको अवस्था ।

३.नेपालमा कृषि उत्पादनलाई आत्मनिर्भर बनाइ निर्यात मुखी बनाउन सफलतापुर्बक प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत विभिन्न जिल्लामा सुपरजोन,जोन,ब्लकूतथा पकेटहरुको सन्चालन गरि कृषि पेसामा आधुनिकीकरणको सुरुवात ।

४. किसानहरुलाई कृषिजन्य उत्पादन, प्रसोधान तथा बजारीकरणमा खपत हुने सामाग्रीहरुमा महशुल छुटको लागि विशेष पहल।

५. कृषि मन्त्रालय अन्तर्गत रहेको जिर्न फार्मकेन्द्रहरु आधुनिकिकरण (हाइटेक ग्रीन हाउस) सुदृढीकरणको लागि विशेष पहलसहित बजेट ब्यवस्था।

६. कृषि उत्पादनलाई सहज र सरल ढुवानीको लागि छुट्टै रङ्गको नम्बर प्लेट हुनुपर्छ भन्ने पहल लिइ यातायात ब्याबस्था बिभाग सग छलफलकै क्रममा ।

७. विभिन्न लक्षित समूह एकल महिला, मुक्त कमैया, हलिया, चेलीबेटी बेचबिखनको जोखिममा रहेका (सिन्धुपाल्चोक र नुवाकोट) चेलीबेटी हरुलाई कृषि सम्बन्धि विशेष बजेट ब्यबस्था ।

८. मकवानपुर, धादिङ लगायत गाजा प्रभावित क्षेत्रको लागि विशेष प्याकेज कार्यक्रमका लागि बजेट ब्यबस्था।

९.कृषि क्षेत्रमा बिदेशीएका युवाहरूलाई आकर्षक गर्न कृषि कार्यक्रम सन्चालानको लागि आस्वा २०७४र२०७५ मा बजेट ब्यबस्था।

१०. रासायनिक मलको कमिसनलाई कटौती गरि मूल्य घटाउन सफल ।

११. विभिन्न कृषि उपजहरुको भण्डारणका लागि हरेक प्रदेशमा १र१ वटा कोल्ड स्टोर निर्मानको लागि बजेट ब्यबस्था।

१२. नीति निर्माणमा किसानसंग प्रत्यक्ष जोडिएका तल्ला निकाय र युवा कर्मचारीलाई सहभागी गराई व्यवहारिक र वैज्ञानिक नीति निर्माणमा विशेष पहल ।

१३. प्रचलित मापदण्डअनुसार योग्यता, क्षमता र इमानदारीताका आधारमा कर्मचारीलाई जिम्मेवारी दिने कुरामा जोड ।

प्रकाशित मितिः २०७४ जेठ २४

वि.सं.२०७४ जेठ २४ बुधवार १५:३९ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...