back
NMB ad

जनता बैंकको सिइओमा पर्शुराम कुँवर क्षेत्री नियुक्त

Kumari bank ad

काठमाडौ। जनता बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बैंकर पर्शुराम कुँवर क्षेत्री नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले बिहीबार चार बर्षका लागि कुँवरलाई नियुक्त गरेको हो।

तात्कालिन ग्रान्ड बैंकबाट राजीनामा दिएपछि क्षेत्री तीन बर्ष देखि बैंकिङ बाहिर थिए। स्ट्यान्डर्ड चार्टर्ड (तात्कालिन ग्रिन्डलेज) बैंकबाट करियर सुरु गरेका क्षेत्रीले वित्तिय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकमा काम गरेका थिए। त्यसपछि उनी सिटिजन्स बैंक इन्टरनेशनलको महाप्रवन्धक नियुक्त भए।

उनी तात्कालिन बैंक अफ एसियाका संस्थापक सिइओ थिए। बैंक अफ एसियालाई एनआइसी बैंकसँग मर्जरपछि दुई बर्ष बैंकिङ क्षेत्र बाहिरै रहेका क्षेत्रीले २०७१ जेठमा ग्रान्ड बैंकमा गरेका थिए।

पछिल्लो तीन बर्ष बैंकिङ सम्बन्धि बिभिन्न अध्ययन, अध्यापनमा संलग्न रहेका क्षेत्रीले जनता बैंकमा पुगेका हुन् ।

प्रकाशित मितिः २०७४ जेठ २६

वि.सं.२०७४ जेठ २६ शुक्रवार १२:३४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...