back
NMB ad

जन्मिनासाथ बच्चा हिंड्न थालेपछि….(भिडियोसहित)

Kumari bank ad

एजेन्सी– अहिले सोसल मिडियामा एउटा भिडियो भाइरल बनिरहेको छ । जहाँ ब्राजिलको एक अस्पतालमा जन्मिएको केही मिनेटपछि नै एकजना नवजात शिशु हिँड्न थालेको दृश्य छ ।

फेसबुकमै पनि लाखौँले हेरिसकेको र शेयर गरेको यो भिडियोमा नर्सको एउटा हातमा आफ्नो छाति अठ्याएर नवजात शिशु हिड्न खोजिरहेको देखिन्छ ।

अस्पतालको ड्रेसमा रहेकी ती नर्स शिशु हिडेको भन्दै आश्चर्य मानेर चिच्याइरहेकी छिन् । आफुले नुहाइदिन थालेको बेला बच्ची हिड्नको लागि उठेको उनले बताएकी छिन् ।

‘यदि तपाइँले यसरी जन्मिदा बित्तिकै बच्चा हिँड्यो भनेर भन्नुभयो भने कसैले पत्याउने छैन । तर जब आफ्नै आँखाले देख्नुहुन्छ तब पत्याउन बाध्य हुनुहुन्छ ।’ उनले भनेकी छिन् ।

गत मे २६ मा सोसल मिडियामा अपलोड गरिएको उक्त भिडियो दक्षिण ब्राजिलको सान्टा क्रुज अस्पतालमा खिचिएको हो ।

भिडियो हेर्न रातो अक्षरको लिंक खोल्नुहोस्,  जन्मिनासाथ बच्चा हिंड्न थालेपछि

प्रकाशित मितिः २०७४ जेठ २८

वि.सं.२०७४ जेठ २८ आइतवार १३:३६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...