back
NMB ad

फेरि स्थानीय तहको चुनाव नसार्न एमालेको चेतावनी

Kumari bank ad

काठमाडौ । प्रमुख प्रतिपक्षी दल एमालेले असार १४ गतेका लागि तोकिएको दोस्रो चरणको चुनावको मिति सार्ने प्रस्ताव स्वीकार्य नहुने बताएको छ । ३ नम्बर प्रदेशका स्थानीय तहमा एमालेबाट निर्वाचित प्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना दिँदै एमालेले दोस्रो चरणको चुनाव नसार्न सरकारलाई चेतावनी दिएको हो ।

पार्टीबाट निर्वाचित प्रतिनिधिलाई शुभकामना दिँदै एमालेका शीर्ष नेताले एकै स्वरमा स्थानीय तहको दोस्रो चरणको चुनाव सार्नेबारे नसोच्न आग्रह गरेका हुन् । ललितपुरको च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्यलगायका नेताले चुनाव सार्ने प्रस्ताव आफूहरुका लागि मान्य नहुने बताए ।

प्रकाशित मितिः २०७४ जेठ २९

वि.सं.२०७४ जेठ २९ सोमवार १३:३३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...