back
NMB ad

नेप्से समग्रमा घटेर एभरेष्ट बैंकको उच्च कारोबार हुनुको कारण के ?

Kumari bank ad

काठमाडौ । अघिल्लो सातादेखि निरन्तर ओरालो लागिरहेको सेयर बजारको गिरावट मंगलबार पनि रोकिएन । मंगलबार सेयर बजार परिसूचक नेप्से ४.०९ अंकले ओरालो लागेर १५५१.०७ अंकमा झरेको छ । सोमबारको तुलनामा कारोबार रकममा पनि कमि आएको छ ।

कारोबारमा आएका जलविद्युत, उत्पादन र अन्य बाहेक सबै समूह ओरालो लागेपछि समग्र नेप्से पनि ओरालो लागेको हो ।

1मंगलबार १४१ कम्पनीको ५७ करोड ९२ लाख रुपैंया बराबरको सेयर किनबेच भयो । कारोबार रकमको अघिल्लो दिनको भन्दा ६ करोड रुपैंयाले कमि हो ।

मंगलबारको सेयरबजारमा एभरेष्ट बैंकको सबैभन्दा धेरै नौ करोड रुपैंयाभन्दा बढीको कारोबार भएको छ । एभरेष्ट बैंकको ३३ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले यो बैंकको उच्च कारोबार भएको हो । बैंकले हकप्रद प्रयोजनका लागि बुधबार सेयरधनी दर्ताकिताब बन्द गर्दैछ ।

2

प्रकाशित मितिः २०७४ असार ६

वि.सं.२०७४ असार ६ मंगलवार १६:२१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...