back
NMB ad

बिरोधका बीच सुरु भयो कुकुरको मासु खाने चाड !

Kumari bank ad

रबिना पौडेल,काठमाडौ । विश्वका केही देशहरुमा कुकुरको मासु खाने चलन छ । तर यहाँ चीनमा कुकुरको मासु खाने सँगै छुट्ट्टै चाड मनाउने प्रचलन रहेको छ । हुन त चीनको युलिन सहरको चर्चा हो । उक्त सहरमा कुकुरको मासु खाने धेरै मानिस त छैनन् । तापनि उक्त सहरमा कुकुरको मासु खाने उक्त चाड सुरु भएर देश विदेशमा चर्चा चलेको १० वर्ष भइसकेको छ ।

सँगसँगै केही समय अगाडि देखि चीनको त्यस चाडको बारेमा व्यापक विरोधहरु भइरहेका छन्। विशेषगरी जनावरहरुको अधिकारका पक्षमा वकालत गर्नेहरुले यस चाडको अन्त्य गर्नको लागि भन्दै व्यापक विरोध गरेका हुन् । तापनि यो विवादास्पद चाड चीनको युलिन सहरमा सुरु भएको छ । यसअघिका रिपोर्टहरुमा भने उक्त चाड स्थगित भएको जनाईएको थियो ।

बिरोध कहाँ–कहाँबाट ?

यो त सबै जनावर प्रतिको कठोरको आरोप हो ।यसले चीनमा कुकुर प्रतिको व्यवहारमा परिवर्तन गर्न सक्छ । कुकुरको मासु खाने पुरानो चलन चीन, दक्षिण कोरिया र केही एसियाली मुलुकहरुमा अझै बिद्यमान छ । चाइनिजहरुले विशेष गरी कुकुरको मासु गर्मी मौसममा खाने गर्छन् । त्यहाँ अरु सहरबाट ल्याएर चाडपर्वमा कुकुर उपलब्ध गराउने गरेकोआलोचकहरुको आरोप छ । यस चाडको विरोध चीन भित्र र बाहिर सबै तिरबाट हुँदै आएको छ । क यउउयकष्तष्यल

युलिन सरकार नै पर्यो दोधारमा ?

यस वर्षको मे महिनामा अमेरिकाका अधिकारकर्मीहरुको दबाबमा कुकुरको मासुको बेचविखनमा रोक लगाएको छ । अधिकारकर्मीहरुको चर्काे बिरोध भएपछि युलिन सरकारले पनि यो चाड औपचारिक रुपमा आयोजना नगरिएको दाबी गरेको छ । तापनि यसलाई निषेध गर्न भने नसकिने बताएको छ ।

तथ्याँक अनुसार दश दिने यो चाडमा १० हजार भन्दा बढि कुकुर र बिरालोहरु मारिन्छन् ।
(बीबीसीको सहयोगमा)

प्रकाशित मितिः २०७४ असार ११

वि.सं.२०७४ असार ११ आइतवार १०:३४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...