back
NMB ad

होण्डाको नयाँ डिआईओ स्कुटर नेपाली बजारमा

Kumari bank ad

काठमाडौ। नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नेपालमा सर्वाधिक बिक्री हुने डिआइओ स्कुटरको नयाँ मोडेल नेपाली बजारमा भित्र्याएको छ ।

२०१७को डिआईओमा नयाँ एलइडी हेड ल्याम्प, इक्विलाइजर टेक्नोलोजीका साथ कोम्बी ब्रेक सिष्टम, बढी माइलेजको लागि एचइटी (होण्डा इको टेक्नोलोजि)इन्जिन, नयाँ इन्स्ट्रुमेन्ट प्यानल र डुअल टोन कलरका साथै स्पोर्टिङ्ग ग्राफिक्स् रहेको छ । आजको यूवा पिढीहरुको आवश्यकतालाई ध्यानमा राख्दै डिआईओ २०१७मा मोबाइल चार्जिङ सकेट, बिएस–आईभी इमिसन र एएचओ (अटोमेटिक हेडल्याम्प अन) जस्ता विशेषतामा अझ उत्कृष्ट रुपमा प्रस्तुत भएको कम्पनीले जनाएको छ ।

यस डिआइओ ५ उत्कृष्ट रङ्गहरु जस्तै, भाइब्रेन्ट ओरेञ्ज, पिरल स्र्पोटस् एल्लो, स्र्पोटस् रेड, क्यान्डि ज्याजी बिल्यु र म्याटि एक्सिस् ग्रे मेटालिकमा उपलब्ध रहेको छ ।

प्रकाशित मितिः २०७४ असार १६

वि.सं.२०७४ असार १६ शुक्रवार १६:३४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...