back
NMB ad

धनगढीमा हमालको कमाल : यस्तो छ मत परिणाम !

Kumari bank ad

काठमाडौं । मकै चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका सुदुरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा गोपी हमालको अग्रता कायमै रहेको छ । हमालले काँग्रेसका नृप वडलाई करिव तीन सय मतले पछाडी पारेका छन् । हालसम्म गणना भएको २३,३३६ मत मध्य हमालले ६,०७८ र कांग्रेसका वडले ५७८६ मत प्राप्त गरेका छन् ।
यस्तो छ धनगढी उपमहानगरपालिकाको पछिल्लो अपडेट
मेयर/उपमेयर
स्वतन्त्र : ६,०७८
कांग्रेस : ५७८६/७१४८
एमाले : ४३२५/५७२६
माओवादी / ३५५४/४३२०
बदर मत :  मेयर/उपमेयर / १७६६र१३४४
जम्मा गणना भएको मत २३,३३६।

वि.सं.२०७४ असार २० मंगलवार २१:३१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...