back
NMB ad

हाउ फन्नी का निर्देशक निलुको अन्त्येष्टि,भावविह्वल बने कलाकार !

Kumari bank ad

काठमाडौ । हृदयघातका कारण शनिबार निधन भएका निर्देशक निलु डोमा शेर्पाको मंगलबार स्वंम्भुमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। निर्देशक निलुलाई श्रद्धाञ्जली दिन नेपाली फिल्म क्षेत्रमा सक्रिय कलाकार र शुभचिन्तकहरु स्वंम्भु पुगेका थिए।

अभिनेत्री निशा अधिकारी, नम्रता श्रेष्ठ, माल्भिका सुब्बा, रेखा थापा, दीपाश्री निरौला, भूमिका श्रेष्ठ, मनिषा ढकाल, लगायत स्वयम्भु आर्यघाटमा पुगेर निर्देशक निलुलाई श्रद्धाञ्जली दिएका थिए।

nilu1

निर्देशक निलुकी आमा तेन्जिङ लामु शेर्पा अन्तिम दाहसंस्कारमा सहभागि भएकी थिइन्। अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘हाउ फन्नी’को निर्देशक गरेकी निर्देशक निलु डोमा शुक्रबार अभिनेत्री निशा अधिकारीको वैवाहिक समारोहमा सहभागी भएकी थिइन्। शनिबार बिहान उनी मृत्यु भएको थियो।

निलुको शवलाई तेस्रो लिङ्गी अधिकारवादी संस्था निलहिरा समाजका सदस्यहरुले रेम्बो झन्डा ओडाइदिएका थिए। निलुको निधनप्रति सो संस्थाले दुःख प्रकट गरेको छ।

प्रकाशित मितिः २०७४ असार २१

वि.सं.२०७४ असार २१ बुधवार १५:३५ मा प्रकाशित

You can share this post!

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...