back
NMB ad

बैंकको सेयर छ ? आजै पाउँदै हुनुहुन्छ २२% बोनस !

Kumari bank ad

काठमाडौ । मिसन डेभलपमेन्ट बैंकको ७ औं वार्षिक साधारण सभा आज अर्थात् सोमबार वुटवलको अम्रपाली कटेज एन्ड रेष्टुरेन्ट सुरु भएको छ । सभामा बैंकले चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २२ लाख ५७ हजार नगद दिने विशेष प्रस्ताव पेस गर्दैछ ।

बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसनमा जानु परे त्यससम्बन्धी सम्पूर्ण काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस गरिदैछ । साधारण सभा प्रयोजनका लागि बैंकले असार १५ देखि आज सोमबार सम्म बुक क्लोज गरेको थियो ।

हाल बैंकको चुक्ता पुँजी १९ करोड ४९ लाख २५ हजार रुपैयाँ छ ।

2nd-AGM-Notice of mission
प्रकाशित मितिः २०७४ असार २६

वि.सं.२०७४ असार २६ सोमवार १४:४६ मा प्रकाशित

You can share this post!

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३८

नवलपुर (नवलपरासी), २५ वैशाख : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३३

काठमाडौँ, २५ वैशाखः सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया...

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:१२

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...