back
NMB ad

मोर्चाहरुको आव्हानमा सबैभन्दा ठूलो मानव सांग्लो

Kumari bank ad

मधेशवादी मोर्चाहरुको आह्वानमा मेचीदेखि माहाकालीसम्म हुलाकी राजमार्गमा मानव साङ्गलो बनाउन पर्सा र बारामा सबै उर्लिएका थिए। बिहीबार दिउँसो १ बजेदेखि २ बजेसम्म उनीहरु एकअर्काको हातमा हात जोडेर सांगलो बनाउँदै एक घण्टा प्रदर्शन गरे।

सांग्लोमा गाउँगाउँबाट किसान, महिला र किशोर किशोरीदेखि शहरका डाक्टर, इन्जिनियर, प्रध्यापक, शिक्षक, ब्यपारी बुद्धिजीवि सबैको सहभागिता थियो।

वीरगन्जमा यस प्रदर्शनमा सामेल हुन आइपुगेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले यसलाई अन्तिम लडाइको लागि यो किर्तिमानी मानव सांग्लो खडा गरिएको बताए। ‘यो साँगलो सत्तामा रहेकाहरुको लागि मधेशी र थारु बिचको एकता र शक्तिको प्रतीक हो,’ महतोले भने ‘यो मानवपर्खाल राज्यसात्ताको लागि चुनौति हो।’ उनले  करिब १५ लाख निहत्था सर्वसधारणले करिब ११ सय किलोमिटर यस मानव सांग्लोमा सहभागि भएको बताए।

वि.सं.२०७२ असोज १४ बिहीवार १७:५१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...