back
NMB ad

चार नायिकासँग रोमान्स !

Kumari bank ad

झण्डै दर्जन फिल्म खेलिसकेपनि सफलता हात नपारेका नायक दिनेश केसी एक अनटाइटल प्रोजेक्टमा अनुवन्धित भएका छन् । दोलखा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उनले चार नायिकासँग रोमान्स गर्दैछन ।

dinesh

२०६७ सालदेखि यो रंगीन दुनियाँमा प्रवेश गरेका नायक केसीले बल्ल आएर एक राम्रो व्यानरमा जोडिने मौका पाएको बताए । छिट्टै फ्लोर जाने भनिएको यो फिल्म विशुद्ध प्रेमकथामा आधारित रहनेछ । हाल नायिका छनौटको क्रममा रहेको फिल्म निर्माण संस्था दोलखा फिल्मस्ले जनाएको छ ।

राजाराम दाहालको ‘नेपथ्य’, विवेक सापकोटाको ‘निशाफ’ ऋषि न्यौपानेको क्रमश चार फिल्म ‘झमेला’, ‘लाले’, ‘वादशाह’ र ‘खतरनाक’ मा काम गरिसकेका दिनेशको शीर्ष भूमिकामा निर्माण हुन लागेको फिल्मलाई बेल्जियम निवासी एक नेपाली नागरिकले निर्माण गर्न लागेका हुन् ।

फिल्मको काठमााडौं, थाइल्याण्ड, सिंगापुर हुँदै यूरोपका विभिन्न रमणीय देशहरुमा छायांकन गरिनेछ । ४ नायिकामा एक भने थाइल्याण्डको थाई कलाकार रहने पक्का भएको निर्माण संस्थाले जनाएको छ । फिल्ममा एक लभर ब्वाईको भूमिका नायक दिनेशले निर्वाह गर्दैछन् ।

प्रकाशित मितिः २०७४ साउन २

वि.सं.२०७४ साउन २ सोमवार १५:५० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...