back
NMB ad

विमान विस्फोट गराउने योजना विफल

Kumari bank ad

सिड्नी । विमानमा विष्फोट गराउने आतंकवादी योजना बिफल भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री म्याल्कोम टर्नबुलले विमान खसाल्ने योजना प्रहरीले विफल बनाइदिएको बताएका हुन् ।

अब जोखिम टरेको संकेत गर्दै आत्मविश्वासका साथ आ–आफ्नो काम खटिन र ढुक्क भएर यात्रा गर्न सबैलाई उनले आग्रह गरेका छन् ।

सिड्नीका ४ घरमा छापा मारेर ४ जनालाई पक्राउ गरिएको छ । र, उनीहरु विमान विष्फोट गराउने योजनामा संलग्न रहेको सिड्नी सरकारको दाबी छ ।

यद्यपी १ महिलाले आफ्नो श्रीमान र छोरोलाई पक्राउ गरिएको तर उनीहरु कुनै पनि आतंकवादी समूहमा नरहेको भन्दै रिहाई गर्न माग गरेको स्थानीय सन्चार माध्यमले जनाएका छन् ।

पक्राउ परेकाहरुबारे अनुसन्धान गर्दा विमानमा विफोटक पदार्थ राखेर क्षति पुर्याउने योजनाको खुलासा भएपछि अष्ट्रेलियामा सुरक्षा सतर्कता बढाइएको छ । सबै विमानस्थलहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने देशका अन्य भागहरुमा पनि थप सुरक्षाकर्मी परिचालन गरिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मितिः २०७४ साउन १५

वि.सं.२०७४ साउन १५ आइतवार ११:०१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...