back
NMB ad

बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४९ पुग्यो (अपडेट)

Kumari bank ad

काठमाडौं । बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको भने १७ जना अझैबेपत्ता भएका छन् ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरका १, सिन्धुलीका ४, झापाका ४, बाँकेका ४, मोरङका ५, सुनसरीका ८, सर्लाहीका ३, बाराका २, दाङ्गका २, रौतहटका ७, धनुषाका १, बर्दीयाका २, मकवानपुरका १, पाल्पाका १ कैलारीका १ सुर्खेतका ३ जना रहेका छन् ।गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार १३ जना घाइते भएका छन् ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार सुनसरीमा ८ , रौतहटमा ७ र मोरङमा ५ जनाले जनाले ज्यान गुमाएका छन् । बाढी तथा पहिरोका कारण ३०५ घरमा क्षति पुगेको । त्यस्तै दाँङ्गमा १ विद्यालय, बाँकेमा र चितवनमा १ कल्भट जस्ता संरचनाहरुमा क्षतिपुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मितिः २०७४ साउन २९

वि.सं.२०७४ साउन २९ आइतवार १६:१२ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...