back
NMB ad

बोरा बोकेर तराईका बढी पीडितलाई राहत सामाग्री बाँड्दै धुर्मुस(हेर्नुहोस् फोटोफिचर)

Kumari bank ad

हास्य कलाकार सिताराम धुर्मुसले महोत्तरीको भंगहा गाउँपालिका वडा नम्बर –४ रामनगरस्थित दलित मुसहरवस्तीमा आइतबार दश बजे राति औषधिसहितको राहत बाँडे । काठमाडौंबाट मधेसका बाढीपीडितको मलहम लगाउन तराई झरेका धुर्मुस ३५ परिवारका १ सय ५० जनालाई राहत बाँडेका हुन् ।

उनले चिउरा, दालमोठ, बिस्कुट, औषधिलगायतका सामाग्री बाँडेका हुन् । दुई दिनदेखि आफूहरुले खान र सुत्न नपाएको पीडित परिवारलाई राहत बाँडन पाउँदा आत्मसन्तुष्टी मिलेको उनले बताए । तराई मधेसका बाढी पीडितका लागि राहत र उद्वारका लागि देश विदेशका नेपाली जुट्नुपर्ने धुर्मुसले बताए ।dhurmus photo rahat3 dhurmus photo rahat2 dhurmus photo rahat5

अहिले धुर्मुस सप्तरीका लागि राहत लिएर हिँडेका छन् । ठाउँठाउँमा बाटो कटान र डुबान परेकोले राहत सामाग्री काँधमा बोकेर उतीहरु त्यसतर्फ लागेका हुन् ।

dhurmus photo rahat4 dhurmus photo rahat1

प्रकाशित मितिः २०७४ साउन ३०

वि.सं.२०७४ साउन ३० सोमवार १४:०७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...