back
NMB ad

दोहोरो अंकले नेप्से घट्दा कमाउने कम्पनीहरु कुन–कुन परे?

Kumari bank ad

काठमाडौ । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र कारोबार दुवैमा गिरावट भएको छ । नेप्से ११.७८ अंकले घट्दा ७९ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार १ सय ५९ वटा कम्पनीको ४६ लाख ७८ हजार ६ सय ४४ कित्ता सेयर खरिद भएको छ । आज होटल समूहमा मात्र हरियाली छाएको छ । होटल समूह ४.२१ अंकले बढेको छ । अन्य समूह ओरालो लागेको छ । बैंक १२.२ अंक, विकास बैंक १४.८५ अंक, हाइड्रोपावर १५.७१ अंक, फाइनान्स ६.६६ अंक, इन्स्योरेन्स ३९.७४ अंक, उत्पादन २५.७१ अंक र अन्य २.८९ अंकले घटेका छन् ।

दोहोरो अंकले घटेको बजारमा कमाउने कम्पनीहरु यस प्रकार छन् ।
1

प्रकाशित मितिः २०७४ भदौ ४

वि.सं.२०७४ भदौ ४ आइतवार १५:५१ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...