back
NMB ad

एनआईसी एशियाको सेयर किन्नासाथ २०% बोनस खानेभए यसो गर्नुस् !

Kumari bank ad

काठमाडौ । एनआइसी एसिया बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने प्रस्तावसहित भदौ ३० गते साधारण सभा बोलाएको छ । एनआइसीले साधारण सभामा चुक्ता पुँजीको २० प्रतिशत (१ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय रुपैयाँ) बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.०५ प्रतिशत (७ करोड ४ लाख ४८ हजार ३ सय ९५ रुपैयाँ) नगद लाभांश दिने विशेष प्रस्ताव लैजाने भएको छ ।nic asia

बैंकले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी, चुक्ता पुँजी र जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पेस गर्दैछ । साथै, सञ्चालकहरुको भत्ता, पारिश्रमिक र सुविधा वृद्धि गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ । साधारण सभा गर्न बैंकले भदौ १६ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा भदौ १५ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउने भएकाले बोनस सुरक्षित गर्न भदौ १५ भित्र सेयर खरिद गरिसक्नुपर्ने हुन्छ ।

प्रकाशित मितिः २०७४ भदौ ९

वि.सं.२०७४ भदौ ९ शुक्रवार १२:०४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...