back
NMB ad

विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, शेयरधनीलार्इ २१४ प्रतिशत हकप्रदको अवसर

Kumari bank ad

काठमाडौं। कन्कार्इ विकास बैंकले जारी गरेको २१४ प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ। बैंकले असार १८ गतेसम्म कायम भएका शेयरधनीहरुका लागि १०० रुपैयाँ दरका ३२ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गरेको हो ।

बैंकको हालको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ। हकप्रद जारी गरेसगै बैंकको चुक्ता पूँजी ३२ करोड १० लाख रुपैयाँ थपिनेछ ।

बैंकको हकप्रद आवेदनकालागि कन्कार्इ विकास बैंकका कार्यालयहरु, सिद्धार्थ क्यापिटल नक्साल र सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

प्रकाशिति मितिः २०७४ भाद्र ११

वि.सं.२०७४ भदौ ११ आइतवार ११:०८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...