back
NMB ad

बाढी प्रभावितलाई नेकपा एमालेको आर्थिक सहयोग

Kumari bank ad

काठमाडौँ । नेकपा एमाले चन्द्रागिरी वडा कमिटि ७ ले तराइको बाढी प्रभावितलाई नगद रु. ६४ हजार ९ सय ७५ हस्तान्तरण गरेको छ । कमिटिले तीज कार्यक्रम आयोजना गरेर उक्त रकम संकलन गरेको हो ।

कार्यक्रमा वडा कमिटिका अध्यक्ष राम थापाले अखिल नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष गोमा देवकोटालाई राहत स्वरुप सो नगद हस्तान्तरण गरेका छन् ।

अविरल वर्षासँगै तराईमा गएको बाढीले पुराएको जनधनको क्षति प्रति यो संकलित राहत केन्द्रित हुने अनेम संघ अध्यक्ष देवकोटाको भनाई छ । उनले सहयोगको लागि वडा कमिटिलाई विशेष धन्यवाद दिएका छन् ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य बिना श्रेष्ठ , काठमाडौं जिल्ला सदस्य तथा चन्द्रागिरी नगर कमिटि उपसंयोजक प्रलाहद बहादुर कार्की जिल्ला सदस्य रमा आलेमगर बेलिमाया घले लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मितिः २०७४ भाद्र १५

वि.सं.२०७४ भदौ १५ बिहीवार १८:५५ मा प्रकाशित

You can share this post!

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...