back
NMB ad

नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी चयन

Kumari bank ad

काठमाडौं।नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी निर्विरोध चयन भएका छन्। संघको शुक्रबार भएको साधारणसभाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

संघको वरिष्ठ उपाध्यक्षमा कुशकुमार मल्ली, उपाध्यक्षद्धयमा मार्स प्रसार्इ र शंकर श्रेष्ठ,महासचिवमा दिवान चन्द,कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा लक्ष्मीप्रसाद महर्जन चयन भएका छन्।

संघको सदस्यमा मनोजकुमार दास,आदित्य पराजुली,धर्मराज बर्तौला,राजकुमार सिन्धी,लोकहर्ष शाक्य,नरेन्द्रकुमार,श्याम बुढाथोकी,जितबहादुर कार्की,आशिष जाजोदिया चयन भएका छन्। सल्लाहाकार सदस्यमा हरिप्रसाद पाठक,सावरमल अग्रवाल,विजयहरि शर्मा,रामचन्द्र संघार्इ,रुद्रप्रसाद कोइराला,सुरेन्द्रराज पौडेल र कृष्णकुमार श्रेष्ठ चयन भएका छन्।

प्रकाशित मितिः २०७४ भाद्र १७

वि.सं.२०७४ भदौ १७ शनिवार १५:३७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...