back
NMB ad

होटल अन्नपूर्णका कर्मचारीले तलब काटेर १७२ घर परिवार बाढी पिडितलाई दिए राहत

Kumari bank ad

चितवन । होटल अन्नपुर्णमा कार्यरत सम्पुर्ण कामदार तथा कर्मचारीहरुले १ दिनको पारिश्रमिक कटाई चितवनमा बुढी राप्ती द्वारा कटान गरिएको भरतपुर महानगर २३ नं वडा स्थित जगतपुर घैलाघारी का १७२ घर परिवारलाई एक घर एक प्याकेज खाद्यान्न सहयोग गरेको छ । नेस्वहोमयु आधिकारिक यूनियन र ब्यबस्थापनको संयुक्त पहलमा भएको उक्त राहत वितरण कार्य सम्पन्न भएको थियो । त्यस्तै ६० थान ब्ल्याङ्केट र ४३ बोरा खाद्यान्न असहाय केन्द्रमा रहेका करिव ३०० बालबालिकाहरुका लागि सहयोग गरेको छ । उनीहरुले त्यहाँ रहेको श्री राष्ट्रिय आधारभूत बिद्यालय बेलहट्टाका ४५ जना बालबालिकाका लागि केहि समयमै स्कूल ब्याग र स्टेशनरी सामान उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

annapurna hotel

कार्यक्रममा भ.म.न.पा. वडा नं २३ का वडाध्यक्ष नुर नारायण पौडेल,होटल अन्नपुर्ण आधिकारिक युनियनका अध्यक्ष तीर्थ सुवेदी,स्थानिय बन उपभोक्ता समितिका पदाधिकारीहरु ,स्थानिय सुरक्षा निकायका प्रमुख तथा जननिर्वाचित प्रतिनिधिको उपस्थिति रहेको थियो। जगतपुर लज कि आवासिय ब्यबस्थापक सोनी तामाङ्को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रममा होटल अन्नपुर्ण का एच.आर.म्यानेजर ईरेश श्रेष्ठ,आधिकारिक युनियनका सचिव कृष्ण पुलामी ,अनेहोक्यारेमसंघका अध्यक्ष बद्री प्रसाद पौडेल,नेपहोश्रसंघका प्रमुख सल्लाहाकार हिरामणि गुरुङ्को उपस्थिति रहेको थियो।

प्रकाशित मितिः २०७४ भदौ १८

वि.सं.२०७४ भदौ १८ आइतवार १३:२० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...