back
NMB ad

क्लासिक टेकले ल्यायो चाडपर्व अफर

Kumari bank ad

काठमाडौं । छोटो समयमै नेपालको ७२ जिल्लामा आफ्नो ईन्टरनेट तथा इन्ट्रानेट सेवाको सञ्जाल पु¥याउन सफल क्लासिक टेक प्रालिले नेपालमै पहिलो पटक घरायसी प्रयोजनको लागि १०० एमबिपिएस सेवा बजारमा ल्याएको छ ।

विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिमा आधारित फाईबर टु द होम ईन्टरनेट सेवाको माध्यमबाट क्लासिक टेकले ग्राहकलाई सुपरफास्ट ईन्टरनेट सेवा उपलब्ध गराउन सकेको पम्पनीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । सुपरफास्ट ईन्टरनेटलाई सुपथमुल्यमा उपलब्ध गराउने उद्देश्यका साथ क्लासिक टेकले चाडवाड अफर बजार ल्याएको छ । वार्षिक ग्राहकहरुलाई ६ एमबिपिएसको प्रतिमहिना रु ९१६, १५ एमबिपिएसको प्रतिमहिना रु १०४२, ३० एमबिपिएसको प्रतिमहिना रु १२०८, ६० एमबिपिएसको प्रतिमहिना रु १५२५, र १०० एमबिपिएस अनलिमिटेडको प्रतिमहिना रु २९१६ को दरमा उपलब्ध गराएको जनाएको छ ।

यो अफर नेपाल भरका विभिन्न १६ वटै शाखाहरुमा लागु हुनेछ कम्पनीले जनाएको छ । साथै सुपरफास्ट ईन्टरनेटसँगै टिभीको मज्जा लिन क्लासिक टेकले डिस होमको खरिदमा भारी छुटको अफर ल्याएको छ । यो अफर क्लासिक टेकको ग्राहकलाई मात्र उपलब्ध हुनेछ । यसका साथै कम्पनिले चाडवाड मनाउने लक्ष लिएर ग्राहकवर्गको घर दैलोमा बिभिन्न कार्यक्रमहरु लिएर जाने योजना बनाएको छ । हालसालै इन्द्रजात्राको अवसर पारी काठमाण्डौ, भक्तपुर, ललितपुर र बनेपामा लाखेनाच आयोजना गरेको थियो ।

प्रकाशित मिति ः २०७४ मदौ २२

वि.सं.२०७४ भदौ २२ बिहीवार १७:४८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...