back
NMB ad

मनोरञ्जनात्मक प्रस्तुतीको आकर्षणका साथ तेस्रो सराङ्गकोट महोत्सव सम्पन्न

Kumari bank ad

पोखरा । दश दिनसम्म चलेको तेस्रो सराङ्गकोट महोत्सव भब्य रुपमा सम्पन्न भएको छ । उक्त महोत्सब भदौ १६ गते सुरु भएको थियो । करीब ४० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको उक्त महोत्सवमा एक करोड रुपैयाँ बराबरको कारोबार भएको भएको आयोजकले बताए ।

बिभिन्न उत्पादन र खाद्य स्टल एवं मनोरञ्जनात्मक प्रस्तुतीहरु महोत्सवका आर्कषण थिए । बिभिन्न सांगीतिक समुहको प्रस्तुती, पर्यटन दौड, रत्यौली प्रतियोगिता, दुना टपरी प्रतियोगिता तथा स्थानीय संस्कृतीहरुको बेजोड प्रस्तुतीले महोत्सवको आकर्षण बढाएको थियो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न महोत्सवको आयोजना गरिएको थियो । महोत्सवको अन्तिम दिन महोत्सव अबधिभर भएका बिभिन्न खेलका विजयीहरुलाई कास्की क्षेत्र नम्बर ४ की सांसद सीता गिरीले सम्मान पत्र र पुरस्कार वितरण गरेकी थिईन ।

प्रकाशित मितिः २०७४ भदौ २५

वि.सं.२०७४ भदौ २५ आइतवार १६:५६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...