back
NMB ad

बाणिज्य बैंकको सेयर किन्नासाथ ४८% लाभाँश खाने मन छ ? त्यसोभए आजै सेयर किनिहाल्नुस् !

Kumari bank ad

काठमाडौ । नबिल बैंकले सेयरधनीहरुलाई ४८ प्रतिशत लाभाँश दिने प्रस्ताव अगाडि बढाउँदैछ । सभामा बैंकले गत वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको निर्णयलाई साधारण सभाबाट पारित गर्ने प्रस्ताव पेस गदैैछ । बैंकको ३३ औं वार्षिक साधारण सभा आगामि असोज १० गते हुने भएको छ ।

त्यस्तै, बैंकले अधिकृत पुँजी १० अर्ब रुपैयाँ पुर्याउने अर्को विशेष प्रस्ताव पनि पेश गर्दैछ । सभामा राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकको खुद नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वको लागि छुट्याउने र सो रकम नबिल फाउण्डेसन मार्फत खर्च गर्ने प्रस्ताव पनि पेश गरिने भएको छ । सभा प्रयोजनको लागि नबिलले भदौ २७ गते सेयरधनी दर्ता किताब बन्द गर्नेछ । यसआधारमा, बैैंकले दिने लाभांश पाउन भदौ २६ गतेसम्ममा सेयर किनिसकेको हुनुपर्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ २६

वि.सं.२०७४ भदौ २६ सोमवार ११:२८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...