back
NMB ad

हकप्रद खुल्यो,तपाईले भर्नुभयो ? चाँडै भरिहाल्नुस् है,चाडपर्वले बिर्सनुहोला नि !

Kumari bank ad

काठमाडौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि एक सय बराबर २४ दशमलव ७७ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७८ करोड रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

किसानको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । सिभिल क्यापिटल मार्केट सुन्धारा, किसान माइक्रोफाइनान्सको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरु, सिभिल बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, वुटवल र नेपालगञ्जका शाखाबाट हकप्रद भर्न पाइनेछ । सेयर निष्काशन कात्तिक ७ गतेसम्म खुला हुनेछ ।

हाल किसान माइक्रोफाइनान्सको चुक्तापुँजी तीन करोड २२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि संस्थाको चुक्तापुँजी चार करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ ५

वि.सं.२०७४ असोज ५ बिहीवार १३:४५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...