back
NMB ad

अपाङ्ग तथा विपन्न परिवारकी बालिकालाई बेटर-नेपालको सहयोग

Kumari bank ad

दाङ्ग । मिसन बेटर नेपाल अन्र्तगत बेटर दाङ्ग च्याप्टरले अपाङ्ग तथा अशक्त बालिका रामकली वि.क.को परिवारलाई सहयोग प्रदान गरेको छ । बबई गाउँपालिका वडा नंं.४ स्थित बस्दै आएकी रामकली १८ वर्षकी भएतापनि उनी हिडडुल गर्न, बोल्न समेत सक्दिनन् ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएको परिवारलाई हापुरेकै स्थानीय विद्यालय ग्रेट आईडियलको हलमा झण्डै १० हजार बरारको लत्ताकपडा, खाद्यान्न लगायतको सामाग्री हस्तान्तरण गरिएको हो । बेटर दाङ्गका यज्ञ वि.क.को सभापतित्वमा सम्पन्न उक्त सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि ग्रेट आईडियलका प्रिन्सिपल दिपक शाहले सहयोगको सह्राना गरे । उनले विविध क्षेत्रका युवाहरुको क्षमतालाई एकताको भावनामा समेट्दै मिसनले राष्ट्रको सम्बृद्धिमा लाग्न उदाहरणीय तथा अनुकरणीय काम भएको बताए । साथै आगामी दिनमा बेटर नेपालको गतिविधिलाई सहयोग र समर्थन गर्ने धारणा सहित शुभकामना व्यक्त गरे ।

प्रकाशित मितिः २०७४ असोज ६

वि.सं.२०७४ असोज ६ शुक्रवार १३:१४ मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...