back
NMB ad

स्काउटमा राम्रो काम र आवश्यक तालिम पुरा गरेपछि अन्तराष्ट्रिय तरिकाले दीक्षान्त गरिन्छः प्रोफेसर ज्यापु

Kumari bank ad

रविना पौडेल,काठमाडौँ । नेपाल स्काउटका अभियन्ता तथा राष्ट्रिय प्रशिक्षक गोविन्द नारायण ज्यापुले स्काउटमा राम्रो काम र आवश्यक तालिम पुरा गरेपछि दीक्षान्त गरिने बताएका छन् ।

काठमाडौँ जिल्लाको यूथ भिजन क्रियूले शनिबार आयोजना गरेको विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा यूथ भिजन क्रियूका स्काउटर विश्वनाथ बानियाँलाई दीक्षान्त गराउँदै उनले सो कुरा बताएका हुन् ।
(हेनुस् भिडियो)

कार्यक्रमका काठमाडौँ जिल्लाका समन्वय आयुक्त शिवराम अर्याल, कार्यक्रम आयुक्त सुरज खनाल लगाएतले सम्पुर्ण स्काउट र स्काउट प्रेमीलाई आउँदै गरेको बढा दशैँ र शुभ दिपावलिको पावन अवसरमा सुख शान्ति समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा यूथ भिजन क्रियूले र क्रियूका स्काउटहरुले नृत्य प्रस्तुत गरेका थिए । काठमाडौँ जिल्लाको तालिम आयुक्त महेन्द्र राज रञ्जितको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मितिः २०७४ असोज ७

वि.सं.२०७४ असोज ७ शनिवार २२:४५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...