back
NMB ad

२० फोटोमा हेर्नुहोस् यसरी मनाईयो ३८ औं विश्व पर्यटन दिवस !

Kumari bank ad

रविना पौडेल,काठमाडौ । आज ३८औँ विश्व पर्यटन दिवस देशैभर उल्लासका साथ मनाईएको छ । असोज ११ (२७ सेप्टेम्बर)मा विश्व पर्यटन दिवस परेको भए पनि उक्त दिन विजया दशमीको फूलपातीको दिन परेकोले औपचारीक कार्यक्रम २ दिन अगाडि अर्थात् आज विविध कार्यक्रम गरी मनाईएको हो ।

दिगो पर्यटन भन्ने मुल नाराका साथ मनाईएको उक्त कार्यक्रम अन्तर्गत बिहानै ठमेलबाट प्रभातफेरी गरिएको थियो ।

world tourism day(38th) (2)

world tourism day(38th) (3)

प्रभातफेरी कार्यक्रम ठमेल दरबारमार्ग जमल रत्नपार्क हुदै नेपाल पर्यटन बोर्डमा आएर एक कार्यक्रमकाबीच समापन गरिएको थियो ।

world tourism day 38th

world tourism day(38th) (5)

world tourism day(38th) (4) world tourism day(38th) (6) world tourism day(38th) (7) world tourism day(38th) (8) world tourism day(38th) (9)

हेर्नुहोस् प्रभातफेरीमा देखिएका थप दृष्यहरुः

world tourism day(38th) (10) world tourism day(38th) (11) world tourism day(38th) (12) world tourism day(38th) (13) world tourism day(38th) (14)

world tourism day(38th) (15) world tourism day(38th) (16) world tourism day(38th) (17) world tourism day(38th) (18) world tourism day(38th) (19) world tourism day(38th) (20)

३५ औँ विश्व पर्यटन दिवसको अवसरमा आज देश भर ५० वटा विभिन्न कार्यक्रम भएका छन् ।

यसैबीच ३८ औं विश्व पर्यटन दिवसको सन्दर्भमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले तीन पर्यटकीय गाउँलाई गाउँ पर्यटन वर्षको रुपमा घोषणा गरेको छ ।
भिटोफले धादिङको सिद्धलेक सलाङ गाउँ, स्याङ्जाको पित्लेक गाउँ र मकवानपुरको कुन्छाल गाउँलाई गाउँ पर्यटन वर्षको रुपमा घोषणा गरेको हो ।

प्रकाशित मितिः२०७४ असोज ९

वि.सं.२०७४ असोज ९ सोमवार ०९:४४ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...