back
NMB ad

लाभाँश,भत्ता र उपहार लिनेहरु धमाधम कारबाहीमा !

Kumari bank ad

बेइजिङ। भ्रष्टाचार नियन्त्रणका लागि बनाइएको उच्च समितिले मितव्ययिता कानुन उल्लङ्घन गर्ने छ हजार १८७ अधिकारीलाई कारबाहीको दायरामा ल्याएको चिनियाँ कम्युनिष्ट पार्टीले मङ्गलबार जनाएको छ ।उनीहरूलाई चार हजार ५०६ मुद्दामा चिनियाँ अधिकारीमाथि कारबाही गरिएको उक्त समितिले जनाएको छ ।

मितव्ययिता उल्लङ्घन गरिएका घटनामा अधिकांश गैरकानूनी रूपमा भत्ता, लाभांस लिने लगायतका आर्थिक अपचलनका मुद्दा भएका समितिले जनाएको छ । यसबाहेक सरकारी गाडीको दुरुपयोग तथा सर्वसाधारणको कामका लागि उपहार लिएको बताइएको छ ।

समितिले यस आर्थिक बर्षको नौ महिनाको अन्तरालमा जम्मा ४७ हजार अधिकारीलाई ३३ हजार ४७१ मुद्दामा अन्य तर सामान्य वित्तीय अपराध उल्लङ्घन गरेको आरोपमा चिनियाँ अधिकारीमाथि कारबाही गरेको जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको सन् २०१२ देखि कार्यान्वयनमा ल्याइएको आठ बुँदे मितव्ययितासम्बन्धि नियमले सामाजिक तथा वित्तीय अपराध नियन्त्रणमा समारात्मक भूमिका खेलेको र यसबाट सरकारी, पार्टी तथा प्रान्तीय संघसंस्थामा आर्थिक अपचलनका घटनामा कमी आएको भेटिएको पनि समितिले जनाएको छ। रासस/सिन्ह्वा

प्रकाशित मितिः २०७४ असोज २५

वि.सं.२०७४ असोज २५ बुधवार १३:०१ मा प्रकाशित

You can share this post!

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...