back
NMB ad

अन्यौलमा हुनुहुन्छ ? यो सेयर किन्नेले पाउनुहुनेछ २५% लाभाँश वा ४०% हकप्रद भर्ने अवसर ! पढ्नुहोस्

Kumari bank ad

काठमाडौ । चिलिमे हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको पछिल्लो ३३७ औं सञ्चालक समिति बैठकको निर्णय अनुसार लाभांश दिने प्रस्ताव अब हुने २१ औं वार्षिक साधारण सभामा पेस गरिने बताईएको छ ।

१५ प्रतिशत बोनस वितरणपछि चिलिमेको चुक्तापुँजी तीन अर्ब ९६ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले कार्तिक २४ गते २१औं वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज २७ देखि कार्तिक २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यदि चिलिमेको लाभाँश प्राप्त गर्ने हो भने अजसम्ममा सेयर किनिसक्नुपर्ने हुन्छ ।

यसैगरी गुहेश्वरी मर्चेन्ट बैंकिंङ एन्ड फाइनान्सले ४० प्रतिशत हकप्रद बिक्री गर्न असोज २७ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा, हकप्रद दाबी गर्न बुक क्लोज हुनु भन्दा अघि फाइनान्सको सेयरधनी बनिसक्नुपर्नेछ ।

धितोपत्र बोर्डले हालैमात्र गुहेश्वरीलाई १०ः४ अनुपातमा १०० रुपैंया अंकित १९ लाख ७३ हजार ९२८.७७ कित्ता अर्थात् १९ करोड ७३ लाख रुपैंया बराबरको हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटलले गर्नेछ ।

प्रकाशित मितिः २०७४ असोज २६

वि.सं.२०७४ असोज २६ बिहीवार १०:१४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...