back
NMB ad

शिखर इन्स्योरेन्सको ६ महिनामै २२ करोड नाफा

Kumari bank ad

काठमाण्डौँ । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म २१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा आठ करोड रुपैयाँले बढी हो ।

कर्जा लगानी तथा अन्य आय र आय व्यय हिसाबबाट सारेको आम्दानीले संस्थाको नाफा बढ्न पुगेको हो । यो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म २६ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ ।

इन्स्योरेन्सले बीमा शुल्क पनि बढाएको छ । ६ महिनाको अवधिमै करिब २० करोड रुपैयाँ बीमा शुल्क बढाएको यस कम्पनीले ६४ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले पुनर्बीमाबाट १३ करोड रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै करिब आठ करोड रुपैयाँ लगानी, कर्जा तथा सापटीबाट आम्दानी गरेको छ ।

१४ फागुन २०७२, १०.००

वि.सं.२०७२ फागुन १४ शुक्रवार ११:४५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...