back
NMB ad

बैंकको १ लाख ६० हजार कित्ता सेयर आजै भर्नुहोओस् !

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकको १ लाख ६० हजार ७४२.६४ कित्ता सेयर लिलामी भर्ने आज मंगलबार (कात्तिक १४ गते) अन्तिम दिन हो ।

बैकले हिजो सेयर लिलामी भर्ने म्याद १ दिन थप गरेको थियो । छठ पर्वको विदाका कारण लिलामी भर्ने समय १ दिन थप गरिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको हो ।

बैकले कात्तिक ५ गतेदेखि संस्थापक समूहको २० हजार २.४० कित्ता र सर्वसाधारण समूहको १ लाख ४० हजार ७४०।२४ कित्ता लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर निवेदन दिनुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्ता वा त्यसभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा मात्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित मितिः २०७४ कार्तिक १४

वि.सं.२०७४ कात्तिक १४ मंगलवार ११:२० मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...