back
NMB ad

१०० रुपैंया अंकित २८ करोडको सेयर आजै लिनुहोस् !

Kumari bank ad

काठमाडौ । जेबिल्स फाइनान्सको १०० प्रतिशत हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन हो । सोमबार कार्यालय समय अबधिभित्र फाइनान्सको हकप्रद भरिसक्नुपर्नेछ ।

जेबिल्सले १ः१ को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २८ लाख ८९ हजार ५६२.५० कित्ता अर्थात २८ करोड ८९ लाख रुपैंया बराबरको सेयर बिक्री खुला गरेको हो । यसमा भदौ १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

लगानीकर्ताले सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौं र जेबिल्स फाइनान्सको मुख्य कार्यालय न्यूरोड, काठमाडौबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, सनराइज बैंकका विराटनगर, पोखरा, वीरगंज, बुटवल र नारायणगढ शाखा कार्यालयबाट पनि यो हकप्रदमा आवेदन दिन सकिनेछ । हाल जेबिल्सको चुक्ता पुँजी २८ करोड ८९ लाख ५६ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः२०७४ कार्तिक २०

वि.सं.२०७४ कात्तिक २० सोमवार १२:११ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...