back
NMB ad

पैसा तयार गर्नुहोस्, एक अर्ब रुपैयाँको म्युचुअल फण्ड आउँदै

Kumari bank ad

काठमाडौँ। सिटिजन बैंकको अगुवाईमा खुलेको सिआइबिएल क्यापिटलले एक अर्ब रुपैयाको सात वर्षे बन्दमुखी योजना ल्याउने भएको छ । सामुहिक लगानी कोष (सिटिजन म्युचुअल फण्ड)ले निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सिआइबिएल क्यापिटलले निष्कासन गर्न लागेको फण्डलाई सोमबार अनुमति दिएको हो।

कम्पनीले एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्कासन गर्न लागेको हो । सिआईबिएल क्यापिटलको प्यारेन्ट कम्पनी सिटिजन बैंक हो । सिटिजन बैंकको अगुवाईमा खुलेको कम्पनीमा सिटिजन्स बैंकको ५३.६० प्रतिशत शेयर स्वामित्व छ। सिआईबिएलको यो पहिलो बन्दमूखी सामुहिक योजना हो । सात बर्षे बन्दमुखी योजनाको निष्कासन सिआईबिएल क्यापिटलले गर्ने छ।

२०७४ पुष १७ गते प्रकाशित

वि.सं.२०७४ पुस १७ सोमवार १४:३० मा प्रकाशित

You can share this post!

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...