back
NMB ad

मुल्यबृद्धि विरुद्ध उत्रिएका विद्यार्थीमाथि अन्दाधुन्द लाठी प्रहार, महेश बर्तौला सहित दर्जनौं घाइते

Kumari bank ad

काठमाडौं । पेट्रोलिय पदार्थको मुल्य बृद्धिको विरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थी माथि प्रहरी हस्तक्षेप भएको छ ।

त्रिचन्द्र क्याम्पस अगाडी सरकार विरुद्ध नाराबाजी गर्दै मुल्य बृद्धि फिर्ता गर्न सडकमा उत्रिएका विद्यार्थीमाथि अश्रुग्याँस सहित लाठीचार्ज गर्दा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला सहित दर्जनौं विद्यार्थी घाइते भएका छन् ।
सरकारले हिजो मात्र पेट्रोलियम पदार्थको र खाना पकाउने ग्यासको मुल्य बृद्धि गर्ने निर्णय गरेको थियो । सो को विरोधमा अनेरास्ववियुले आन्दोलन थालेको छ ।

२०७४ पुस १८ गते प्रकाशित

वि.सं.२०७४ पुस १८ मंगलवार १५:५६ मा प्रकाशित

You can share this post!

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...