back
NMB ad

मिश्रित परिणामका साथ नाट्टाको अध्यक्षमा सिएन पाण्डे विजयी

Kumari bank ad

काठमाडौं । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् । शुक्रबार होटेल सोल्टीमा सम्पन्न निर्वाचनको शनिबार विहान ३ बजे घोषित परिणाम अनुसार पाण्डे विजयी भएका हुन् । उनले प्रतिद्वन्दि डिके शर्मालाई पराजित गरेका हुन् ।
प्रथम उपाध्यक्ष, महासचिव र सहकोषाध्यक्ष पनि पाण्डेकै प्यानलबाट निर्वाचित भएका छन् भने द्वितिय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष शर्मा प्यानलका निर्वाचित भएका छन् ।

जस अनुसार

अध्यक्ष : सिएन पाण्डे –
प्रथम उपाध्यक्ष : अच्युत गुरागाईं
द्वितिय उपाध्यक्ष : संगिता जिरेल
महासचिव : रमेश थापा
सचिव : सविता भट्टराई
कोषाध्यक्ष : रामप्रसाद श्रेष्ठ
सह कोषाध्यक्ष : सुरेन्द्र भट्टराई

सदस्यहरु :

१) सुदर्शन नेपाल
२) देबकी गुरुगँ
३) फुरी ग्याल्जेन शेर्पा
४ ) अमृत कुमार ढकाल
 ५) रमेश पौडेल
६) राजु ढकाल
७) ईनु थापा
८ ) गीता ढकाल
 निर्वाचित भएका छन् ।
यद्यपी अध्यक्षका प्रत्यासी डिके शर्माले पुनः मत गणना हुनु पर्छ भन्ने माग राख्दै विवाद सिर्जना गरेपछि परिणाम घोषणा हुन ढिलाई भएको  थियो ।
२०७४ पुस २९ गते प्रकाशित

वि.सं.२०७४ पुस २९ शनिवार ०३:१० मा प्रकाशित

You can share this post!

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...