back
NMB ad

राष्ट्रपतिका आकाङ्क्षी पूर्व सेनाप्रमुखलाई सेनाद्वारा पक्राउ

Kumari bank ad

काएरो । इजिप्टको राष्ट्रपतिका आकाङ्क्षी पूर्व सेनाप्रमुखलाई  इजिप्टको सेनाले मङ्गलबार पक्राउ गरेको छ ।

इजिप्टले यही बर्षको मार्च २६–२८ मा हुने भनिएको निर्वाचनमा पूर्व जनरल समी अन्नानले वर्तमान् राष्ट्रपति अब्देल फताह अल सिसीसँग लड्ने चर्चा चलिरहेका समय सेनाले उहानलाई पक्राउ गरेको इजिप्टको राज्य सञ्चालित समाचार संस्थाले सेनाद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी जनाएको छ ।

अन्नानका विशेष सहयोगीका अनुसार उहाँलाई सक्रिय सैनिकबाट औपचारिक रूपमा सेवा त्यागेको, सेनाको कानून मिचेको र राष्ट्रपतिको आकाङ्क्षीका रूपमा प्रस्तुत गरेकोप्रति सोधपुछ गर्न लागिएको छ ।

अन्नानले आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्ने भनी गत महिना घोषणा गरेका थिए ।

अन्नानले सन् २०१२ मा सेनाबाट अबकाश लिएका थिए ।

२०७४ माघ १० गते प्रकाशित

वि.सं.२०७४ माघ १० बुधवार ०२:१३ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...