back
NMB ad

लगानीकर्तालाई राहतको सास फेराउदै नेप्सेमा सामान्य सुधार

Kumari bank ad

काठमाडौ । केहि समय निरन्तर ओरालो लागेर बिचमा सम्हालीएर पछिल्ला दिनहरुमा ऋणात्मक दिशामा अगाडी बढेको नेप्सेमा बुधबार केही सुधार भएको छ । बुधबार नेप्से १.६९ अंकले सुधार भएर १३९४.७३ अंकमा पुगेको छ ।

बुधबार फाईनान्स, माईक्रोफईनान्स र म्यानुफ्याक्चर समुह बाहेकका समुहमा सुधार आएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सूचक सेन्सिटिभ ०.३६ ले बढेर २९४.३४ अंकमा पुगेको छ । सबैभन्दा धेरै होटल समुहमा १४.७७ अंकले सुधार हुदै २१ लाख ६८ हजार १ सय रुपैयाको कारोबार भएको छ भने सबैभन्दा धेरै म्यानुफ्याक्चर २६.२ अंकले घटेको छ ।

समग्रमा बुधबार नेप्सेमा सामान्य सुधार देखिएको छ । कुल २६ करोड १५ लाख २५ हजार ५ सय ५३ रुपैया बराबरको ९ लाख ३८ हजार ३ सय ८ कित्ता सेयर कारोबार भएको नेप्सेमा बुधबार ०.१२ प्रतिशतले परिवर्तन आएको हो । त्यस्तै बुधबार बैङ्किङमा ०.३२, ट्रेडिङमा ४.२२, विकास बैङ्कमा ७.८२, हाईड्रोमा ३.१३, ईन्सुरेन्समा १६.१३ र अन्यमा ५.०८ अंकले सुधार भएको छ ।

२०७४ माघ १० गते प्रकाशित

वि.सं.२०७४ माघ १० बुधवार १५:२९ मा प्रकाशित

You can share this post!

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...