back
NMB ad

अब यसरी सकिन्छ मोवाइलबाटै एक अर्काको यौन अंग छुन र आनन्द लिन

Kumari bank ad

काठमाडौं । विज्ञानले चमत्कार गर्दै जाँदा समाजमा ठुला उलटफेर हुन थालेका छन । हलिउड चलचित्रमा नपत्याइ/नपत्याई हेर्नु पर्ने दृश्यहरु साच्चिकै संभव हुन थालेपछि तपाई हाम्रा रौं ठाडो हनु कुन चैं अनौठो कुरा भो र ?

केही समय अघि सम्म चलिचत्रमा मात्र संभव मानिएका कुरा अन ‘रियल’ जीवनमा पनि संभव हुन थालेका छन् । कण्डम बनाउने चर्चित कम्पनी ड्युरेक्सले एउटा गजवको प्रविधी विकास गरिदएको छ, जसको सहयोगले प्रेमी जोडीहरुले एकै ठाँउमा नभएपनि एक अर्कालाई छुन र सेक्सको आनन्द लिन सक्दछन् । ड्युरेक्सले कम्पनीले अत्याधुनिक अण्डरवेयर र मोवाइल एप्स मद्दतले यसलाई संभव पारेको हो ।

ड्युरेक्सले यसलाई प्रयोग गर्ने तरिका समेत युट्युबमा राखेका छ, जसलाई १७ लाख भन्दा बढि मानिसले हेरिसकेका छन् ।

ड्युरेक्सले बनाएको अण्डवयरलाई फंडावर्यस नाम दिएको छ । यसलाई आइफोनसंग जोडिएको छ। एउटा एप्सको मद्दतले फंडवर्यस आईफोनसंग जोडिएको हो ।

महिला र पुरुषको लागी फरक फरक किसिमको अण्डरवयर बनाइएको छ । अण्डरवर्यसमा सेन्सर लगाइएको छ, जसलाई एप्सको मद्दतले आईफोनले नियन्त्रण गर्न सक्दछ । यसरी भौतिक रुपमा टाढा भएपनि युगल जोडीले आईफोन प्रयोग गरेर एक अर्काको यौन अंगको फरक फरक स्थान छुन सक्दछन् ।

ड्युरेक्स कम्पनीले अझै पनि यसमा प्रयोग जारी रहेको जनाएको छ । यसलाई छिट्टै बजारमा ल्याइने बताइएको छ ।
थप जान्न भिडियो हेर्नुहोस

वि.सं.२०७४ माघ १३ शनिवार १०:३९ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...