back
NMB ad

नेप्सेमा रहेका २०६ कम्पनी मध्य ११० क वर्गमा, कुन कम्पनीको स्थान कहाँ ?

Kumari bank ad

काठमाडौ । नेप्सेमा सुचिकृत २ सय ६ कम्पनी मध्य ११ सय १० कम्पनीहरु क वर्गमा वर्गिकृत हुन सफल भएका छन् । नेप्सेले सार्वजनिक गरेको क वर्गका कम्पनीहरुको सूचिमा पहिलो नम्बरमा कृषि विकास बैङ्क र अन्तिममा महालक्ष्मी विकास बैङ्क रहेका छन् ।

आर्थिक बर्ष २०५३/५४ देखि सूचिकृत कम्पनीहरुको वर्गीकरण गरिने प्रक्रिया आरम्भ भए अनुसार आ.व. २०७३/७४ मा १११ कम्पनीहरु ‘क’ वर्गमा वर्गीकृत भएकोमा आ.व. २०७४/७५ मा ११० वटा कम्पनीहरु ‘क’ वर्गमा वर्गीकृत भएका हुन् ।

वर्गीकरण अनुसार वाणिज्य बैंक समूहबाट २७, अन्य समूहबाट २, जलविद्युत समूहबाट ५, होटल समूहबाट २, बीमा समूहबाट १६, वित्त समूहबाट ११, विकास बैंक समूहबाट २१, माईक्रोफाइनान्स वित्तिय संस्था समूहबाट २६ वटा कम्पनीहरु ‘क’वर्गमा परेका छन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आर्थिक बर्ष २०७३/७४ को अन्तसम्ममा सूचिकृत कूल २०६ वटा कम्पनीहरु मध्ये ११० वटा सूचिकृत कम्पनीहरुलाई उक्त प्रावधान अनुरुप चालु आ.व.२०७४/७५ मा ‘क’ वर्गमा वर्गीकरण गरिएको नेप्सेले जनाएको छ ।

२०७४ फाल्गुण ३ गते प्रकाशित

वि.सं.२०७४ फागुन ३ बिहीवार २१:३५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...