back
NMB ad

ज्योति लाईफको ६६ करोडको आइपिओ निष्काशन अन्तिम चरणमा, कती पुग्छ पुँजी ?

Kumari bank ad

काठमाडौ । ज्योति लाईफ इन्स्योरेन्सले ६६ लाख कित्ता साधारण सेयर आइपिओ जारी गर्ने प्रक्रिया अगाडी बढाएको छ । इन्स्योरेन्सले अघिल्लो महिना आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

आइपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैया नाघ्नेछ । जारी आइपिओ समेत गरी कम्पनीमा संस्थापक सेयर ७० प्रतिशत र साधारण सेयर ३० प्रतिशतको अनुपातमा रहनेछ ।

कम्पनीले ६६ करोड रुपैया बराबरको सेयर बाँडफाँडको लागि एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । बिक्रि प्रबन्धकको सम्झौता पत्रमा बुधबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

गत असोज ८ गतेदेखि कारोबार सुरु गरेको कम्पनीले बैशाख १४ गते दर्ता भएसंगै असार २० गते इजाजतपत्र पाएको थियो । ज्योति लाईफको अध्यक्ष पशुपती मुरारका रहेका छन् ।

एनआईसी एसिया बैङ्क समेत प्रबद्र्धक रहेको कम्पनीको प्रधान कार्यालय काठमाडौ र रजिस्टर्ड कार्यालय पोखरामा रहनुका साथै विभिन्न ठाँउमा १० वटा शाखा सञ्चालनमा रहेका छन् ।

२०७४ फगुन ९ गते प्रकाशित

वि.सं.२०७४ फागुन ९ बुधवार २०:३७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...