back
NMB ad

राष्ट्र बैंकले कुरिरहेछ १३ वटा लास

Kumari bank ad

काठमाण्डौं । नेशनल बैंकिङ् इन्ष्टिच्युट (एनबिआइ) ले आयोजना गरेको मर्जर सम्मेलनलाई संवोधन गर्दै गभर्नर डा. चिरञ्जिबी नेपालले पुँजी अभावका कारण संस्थाहरु समस्याग्रस्त भएको बताएका छन् । गभर्नर नेपालले समस्याग्रस्ता विकास बैंक र फाइनान्स कम्पनीहरुलाई ‘लास’ भन्दै राष्ट्र बैंकले त्यस्ता १३ वटा लासहरु कुरेर बस्नु परेको बताए ।

उनले सकभर आफैले पैसा हालेर पुँजी बढाउन भन्दै अन्तिम विकल्पका रुपमा मात्र मर्जरलाई लिन आग्रहसमेत गरे ।

कार्यक्रममा एनबिआइका अध्यक्ष सोभनदेव पन्तले पुँजी बढी भएर वा विजिनेस धेरै भएर मात्र बैंक राम्रो नहुने भन्दै पुँजी कोष अनुपात सहज भएको अवस्थामा मात्र बैंक राम्रो हुने बताए ।

सम्मेलनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, बरिष्ठ चार्टड एकाउन्टेन्ट सुदर्शन राज पाण्डे, एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ तथा काष्ठमण्डप बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

२० फागुन २०७२, ४.३०

वि.सं.२०७२ फागुन २० बिहीवार १६:३९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...