back
NMB ad

दृष्टिविहीन विद्यार्थीलाई मोबाइल

Kumari bank ad

इलाम । दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन वितरण गरिएको छ । इलाम, पाँचथर र ताप्लेजुङका १७ विद्यार्थीलाई सो सहयोग गरिएको एक्सन डिसेवल राइट्स एण्ड डेभलपमेण्ट नेपालका अध्यक्ष डा. वीरेन्द्रराज पोख्रेलले बताए ।

त्यसैगरी फाकफोकथुम गाउँपालिका वडा नं १ र २ मा २५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । करुणा फाउण्डेशन नेपालको आयोजना तथा महिला तथा बालबालिका कार्यालयको सहयोगमा वडा नं १ को ठिंगेपुर र वडा नं २ को कोल्बोटेमा भएको शिविरमा एक रातो , सात नीलो, ११ पहेँलो र छ जनालाई सेतो परिचयपत्र वितरण गरिएको फाउण्डेशनका सन्तबहादुर विश्वकर्माले जानकारी दिए ।

२०७४ फागुन २६ गते प्रकाशित

वि.सं.२०७४ फागुन २६ शनिवार ११:०३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...