back
NMB ad

महायज्ञबाट ३३ लाख संकलन

Kumari bank ad

दाङ । दाङस्थित केशवराज झुपाकुमारी वृद्धाश्रमको स्तरवृद्धिका लागि सञ्चालन गरिएको महायज्ञबाट रु ३३ लाख १५ हजार रकम सकंलन भएको छ ।

महायज्ञमा विमल रिजाल, चिरञ्जीवी रिजाल र तेजकुमारी बुढाथोकीले रु १० लाख मूल्य बराबरको जग्गा दान गर्नुभएको छ । महायज्ञमा सबैभन्दा बढी रामबहादुर केसीले रु एक लाख पाँच हजार नगद दान गर्नुभयो भने व्यवसायी उत्तमकुमार क्षेष्ठले वृद्धा आश्रममा गणेशको मन्दिर बनाउने घोषणा गरेका महायज्ञ मूलआयोजक समितिका संयोजक खुमानन्द अधिकारीले जानकारी दिए ।

स्थानीय नारायणप्रसाद गौतमले पिता केशवराज र माता झुपाकुमारीको स्मृतिमा वृद्ध सेवासमिति तुलसीपुरलाई उपलब्ध गराउनुभएको दुई बिगाह जग्गामा सो वृद्धआश्रम सञ्चालनमा आएको छ ।

उक्त वृद्धाआश्रमको पूर्वाधार र स्तरोन्नतिमा सहयोग जुटाउन यही फागुन २४ गतेदेखि तुलसीपुर उपमहानगरपालिका–१२ स्थित वृद्धाआश्रम परिसरमा महायज्ञ सञ्चालन गरिएको थियो ।

२०७४ फागुन ३० गते प्रकाशित

वि.सं.२०७४ फागुन ३० बुधवार १३:०६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...