back
NMB ad

सरकारी नीति पूरा गर्दै गण्डकी अञ्चल, पुराना सवारी साधन सवै विस्थापन गर्ने

Kumari bank ad

पोखरा । बीस वर्ष पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारी नीतिअनुसार गण्डकी अञ्चलबाट एक हजार ६४६ वटा सवारी साधन विस्थापित हुने भएका छन् ।

गण्डकी यातायात व्यवस्था कार्यालयमा दर्ता भएकामध्ये सबैभन्दा बढी हाते ट्र्याक्टर ४९५, भाडाका ट्याक्सी ४३३, ट्रक २३४, ठूला बस २८३, मिनिबस छ, मिनि ट्रक २७, ट्र्याक्टर सात, जिप ८७, पिकअप सात, भ्यान छ, पर्यटक बस आठ, पर्यटक मिनिबस तीन, पर्यटक जिप पाँच, पर्यटक माइक्रोबस पाँच, पर्यटक भ्यान तीन र पर्यटक कार ३५ वटा रहेका कार्यालय प्रमुख अच्युत रेग्मीले जानकारी दिए ।

सरकारले गरेको निर्णय कार्यान्वयन गर्न कार्यालय प्रतिबद्ध छ भन्दै उहाँले चैत १ गतेदेखि २० वर्ष पुगेका सार्वजनिक यातायातका साधान सडकमा नगुढ्ने जानकारी दिए ।

२०७४ फागुन ३० गते प्रकाशित

वि.सं.२०७४ फागुन ३० बुधवार १४:२९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...