back
NMB ad

आइपिओ लगत्तै उन्नतीको हकप्रद आउदै, सेयरधनी बन्ने अवसर कहिलेसम्म ?

Kumari bank ad

काठमाडौ । उन्नती माक्रोफाइनान्सले १ करोड ३७ लाख रुपैँया बराबरको हकप्रद प्रस्ताव गरेको छ । फागुन २९ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

२ महिना अगाडी मात्रै ६५ लाख रुपैँया बरारबको आइपिओ निष्काशन गरेको कम्पनीले उक्त आइपिओले समेत पाउने गरि हकप्रद प्रस्ताव गरेको हो । कम्पनीको आइपिओको बाँडफाँड भईसकेको छ ।

कम्पनीको आइपिओ नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार शुरु भइसकेको छ । कम्पनीले प्रस्तावित हकप्रद पारित गर्न चैत्र २१ गते बार्षिक साधारणसभा बोलाएको छ ।

हकप्रद पारितको लागि कम्पनीले चैत्र ७ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय समेत गरेको छ । आइपिओ निष्कासन पश्चात ५ करोड ५० लाख पुगेको कम्पनीको चुक्ता पूँजी २५ प्रतिशत हकप्रद पश्चात ६ करोड ८७ लाख रुपैँया पुग्नेछ ।

कम्पनीको चैत ६ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् । रुपन्देहीमा मुख्य कार्यालय रहेको कम्पनीको लुम्बिनी अञ्चलको ५ जिल्ला सहित १० जिल्लामा वित्तिय सेवा दिइरहेको छ ।

२०७४ चैत १ गते प्रकाशित ।

वि.सं.२०७४ चैत १ बिहीवार ०९:३० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...